चिया मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.ले बडादशैं तथा दिपावलीका अवसरमा चिया दशैं तिहार अफर शुरु गरेको छ। चिया मिडियाले वेबसाइट निर्माणको अग्रिम बुकिंगमा भारी नगद छुटको घोषणा गरेको हो। अफर अन्तर्गत साधारण वेबसाइट १७ हजारमै बनाईने चिया मिडियाले उद्घोष गरेको छ।…