चिया मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.ले बडादशैं तथा दिपावलीका अवसरमा चिया दशैं तिहार अफर शुरु गरेको छ। चिया मिडियाले वेबसाइट निर्माणको अग्रिम बुकिंगमा भारी नगद छुटको घोषणा गरेको हो।
अफर अन्तर्गत साधारण वेबसाइट १७ हजारमै बनाईने चिया मिडियाले उद्घोष गरेको छ। अफर अन्तर्गत संस्थागत र व्यावसायीक वेबसाइट निर्माणका लागि भने नगद रु. १२ हजार छुट दिईने कम्पनीले जनाएको छ।
अफरका लागि चिया मिडिया प्रा.लि.ले केही शर्तहरु भने राखेको छ। सबैखाले वेबसाइट निर्माणमा छुट प्राप्त गर्न ग्राहकहरुले असोज २३ गते भित्र वेबसाइट निर्माणका लागि भुक्तानी गरिसक्नु पर्नेछ। असोज २३ गते राति १२ बजे पछि प्राप्तहुने अर्डरले छुटमा दाबी गर्न नपाउने कम्पनीले जनाएको छ।
वेबसाइटका लागि अर्डर गर्न चिया मिडिया एण्ड टेक्नोलोजीको गुर्भाकोट ८, सुर्खेतमा रहेको कार्यालय, ईमेल र फोन मार्फत समेत सम्पर्क गर्न सकिने छ। असोज २३ गते भित्र चिया मिडिया एण्ड टेक्नोलोजीको बैंक खाता वा ईसेवा मार्फत रकम जम्मा गरेको भौचर र स्क्रिन सट chiyamediatech@gmail.com मा इमेल गरिसकेपछि मात्र वेबसाईट निर्माण हुने कम्पनीले जानकारी दिएको छ।
बुकिंगका लागि,
Account No. R801010000128
A/c Name: Chiya Media And Technology
Bank: Global IME Bank, Gurbhakot Branch, Surkhet
थप जानकारीका लागि,
Chiya Media & Technology Pvt. Ltd.
Gurbhakot-08, Surkhet
E-mail: chiyamediatech@gmail.com
Phone: 083-410032/ 9858050828