Category: News

चिया मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.ले बडादशैं तथा दिपावलीका अवसरमा चिया दशैं तिहार अफर शुरु गरेको छ। चिया मिडियाले वेबसाइट निर्माणको अग्रिम बुकिंगमा भारी नगद छुटको घोषणा गरेको हो। अफर अन्तर्गत साधारण वेबसाइट १७ हजारमै बनाईने चिया मिडियाले उद्घोष गरेको छ।…

हिन्दु नारीहरुको महान पर्व तीजका अवसरमा चिया मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. हार्दिक शुभकामना व्यक्त गर्दछ। तीज पर्वकै अवसर पारेर चिया मिडिया एण्ड टेक्नोलोजीले यस वर्षदेखि तीज विशेष फोटो प्रतियोगिता आयोजनाको शुभारम्भ गरेको छ। प्रतियोगिता चिया मिडिया एण्ड टेक्नोलोजीको आधिकारिक फेसबुक…