Month: August 2020

हिन्दु नारीहरुको महान पर्व तीजका अवसरमा चिया मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. हार्दिक शुभकामना व्यक्त गर्दछ। तीज पर्वकै अवसर पारेर चिया मिडिया एण्ड टेक्नोलोजीले यस वर्षदेखि तीज विशेष फोटो प्रतियोगिता आयोजनाको शुभारम्भ गरेको छ। प्रतियोगिता चिया मिडिया एण्ड टेक्नोलोजीको आधिकारिक फेसबुक…